Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरमा भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवको Exclusiveअन्तरवार्ता, धम्काउने पत्रकारको नाउँ दूई तीन दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता

‘अधिकांश पत्रकार राम्रा छन् एक दूईको कारण बदनाम भइरहेको छ, बदनाम गराउनेलाई एक्सपोज गर्नुपर्छ’





सुजीतकुमार झा
जनकपुरधाम ।
भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले धम्काउने पत्रकारको नाउँ दूई तीन दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएको छ । जनकपुरधाम ८ मा ती पत्रकारको घर (प्रतिष्ठान) रहेको उहाँ जहिलेपनि बार्गेनिगंको काम गर्नुहुन्छ बताउँदै उहाँले पिसीसी ढलान सडकमा

पिच सडक बनाउन मसँग बार्गेनिगं गरिरहेको दाबी गर्नु भएको छ ।
मोडेल खबरसँग कुरा गर्दै मन्त्री यादवले भन्नुभयो – बार्गेनिगं गर्ने पत्रकारको मोबाइलमा रेकर्ड गरेको छु, हावादारी कुरो गर्दिन ।


किन डिप्रेसनमा जानु भएको ? यो लगायत विभिन्न विषयमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा लामो कुराकानी गर्नुभयो । उहाँसँगको Exclusive कुराकानी केहीबेरमा सुन्न एवं हेर्न सकिन्छ ।