Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

परिक्रमाको डोलालाई स्वागत गर्न मटिहानीमा सार्वजनिक विदा





जनकपुरधाम ।
मिथिला मध्यमा परिक्रमाका डोलाका साथै श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्नकालागि महोत्तरीको मटिहानी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । परिक्रमाको डोला आइतबार मटिहानी पुग्दैछ ।
मिथिला मध्यमा परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव रहेकाले आफ्नो ठाउँमा आइपुग्ने डोला तथा श्रद्धालुहरुलाई भव्यतापूर्वक स्वागत हुन सकोस् भन्ने ध्येयले सार्वजनिक विदा दिइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
मिथिला मध्यमा परिक्रमाको डोला गिरिजास्थानबाट आइतबार बिहान मटिहानीकालागि प्रस्थान गर्नेछ ।