

जनकपुरधाम ।
हुलाकी राजमार्ग केन्द्रीत मधेश जन–जागरण अभियानको क्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड अहिले सिरहाको भगवानपुरमा रहनु भएको छ । आज बिहान पार्टी कार्यकर्ताहरुसँग मर्निगंवाक गर्नुभएको छ ।
हिजो उहाँको सम्बोधनको कार्यक्रम पनि रहेको थियो ।

