

जनकपुरधाम ।
फौजदारी कानून कार्यान्वयन तथा आन्तरीक राजश्व अभिवृद्धि सम्बन्धमा नेपाल प्रहरीको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आयोजित सो कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सहन्यायाधिवक्ता मिलन अधिकारी, आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत आनन्द कुमार गुप्ता, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी लगायतले बोल्नु भएको थियो ।

