Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने





जनकपुरधाम ।
मोडेल कलेज अफ ल जनकपुरधाममा  यसै शैक्षिक सत्रदेखि वीए एलएलबी(५ वर्षे) पढ़ाइ हुनेछ । पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरले वीए एलएलबीको पढाइका लागि अनुमति दिएको छ ।
खासगरी वीए एलएलबी तर्फ विद्यार्थीको आकर्षण बढेको कारण मोडेलले यसको पढाइ शुरु गर्न लागेको छ । अनुमती पाएसंगै हामीले भर्ना प्रकृया चाँडै शुरु गर्ने जानकारी मोडेलका अधिकारीहरुले दिएका छन् ।