Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नयाँ दिल्ली सिटबाट अरविन्द केजरीवाल पराजित

आम आदमी पार्टीका मनिष सिसौदिया पनि पराजित





एजेन्सी ।
भारतको राजधानी दिल्लीको विधानसभा चुनावमा अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाललाई भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्माले पराजित गरेका हुन् । भारतीय जनता पार्टीका उम्मेदवार वर्माले केजरीवाललाई ३ हजार १ सय ८२ मतान्तरले पराजित गरेका हुन् ।
यस अघि आम आदमी पार्टीका अर्का बरिष्ठ नेता मनिष सिसौदिया समेत दिल्लीको जंगापुर सीटबाट पराजित भई सकेका छन् । सिसौदिया ६ सयको मतान्तरले पराजित भएका हुन् ।