Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिल्लीमा भाजपाको पूर्णबहुमत आउने संकेत, १२ बजेसम्ममा भाजपालाई ४६ आमआदमीलाई २४ सिटमा बढत





न्यू दिल्ली ।
दिल्ली विधानसभाको मतगणना आज बिहानदेखि जारी रहेको छ । मध्यान्ह १२ बजेसम्म भाजपा ४६ आमआदमी पार्टी २४ सिटमा बढत देखिएको छ । आमआदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवाल ४५० मत र दिल्लीका मुख्यमन्त्री आतिशी पनि २८०० मतले पछाडी रहेकी छिन्
यता उत्तरप्रदेशको मिल्कीपुरमा संसदको चुनावमा पनि भाजपा अगाडी रहेका छन् । भाजपा १७ हजार मतले अगाडी रहेको छ ।