Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतले मनायो ७५औँ गणतन्त्र दिवस (फोटो फिचर)





एजेन्सी ।
भारतले संविधान लागू भएको ७५ औँ वर्ष पूरा भएको अवसरमा उत्सव मनाएको छ । आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरिएको थियो ।
यस पटक इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो भारतको गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए । गणतन्त्र दिवसको परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शन गरेका थिए ।