Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शहीद रमेश महतोको शालिकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरे माल्यार्पण





जनकपुरधाम ।
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहितका शहीदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । लहानस्थित शहीद चोकमा रहेको शालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उनीसँगै जसपा उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डललगायतका नेताहरूले पनि माल्यार्पण गरे ।
महतो मधेश आन्दोलनका प्रथम शहीद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउने गरेको छ ।