Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जय ट्रफीमा शतकपछि मयनको अर्धशतक





जनकपुरधाम ।
जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लव बिरुद्धको जारी दुई दिवसीय मैचमा मयन यादवले अर्धशतक प्रहार गरेका छन् । बागमती र मधेशबीचको पहिलो खेलको दोस्रो इनिंग्समा समेत मयनले शतक प्रहार गरेका थिए । जारी जय ट्रफीमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।
मयनले आज नेपाल पुलिसबिरुद्धको खेलमा अद्र्धशतक बनाएर खेलिरहेका छन् । उनले ७९ बलको सामना गरी २ छक्का र ४ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।