Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गणेशमान चारनाथ नगरपालिका स्थित रामवावु विश्वकर्माको सः मिलमा वनका टोलीको छापामारी, ८.९६ क्यूफिट काठ र कटर मेशिन १ थान बरामद





जनकपुरधाम ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित रामवावु विश्वकर्माको सः मिलमा वनका टोलीले आज छापामारी गरी काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत शालिनी साह र जिल्ला कमाण्डर वैजनाथ सिंह को नेतृत्वमा गएका टोलीले सो छापामारी गरेको छ ।
डिभिजन वनका प्रमुख विनोद सिंहका अनुसार विश्वकर्माको सः मिल र खेतबाट
साल जातको तछुवा फल्ली ११ थानको हुने ८.९६ क्यूफिट काठ र कटर मेशिन १ थान बरामद गरिएको छ ।