Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने





काठमाडौं ।
नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी– २० सिरिज खेल्ने भएको छ ।
अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले सार्वजनिक गरेअनुसार पाकिस्तान र बंगलादेशले टप इन्ड टी– २० सिरिज खेल्ने पक्का भएको हो ।
पाकिस्तान ‘ए’ टोलीले यसअघि सन् २०२३ र २०२४ को संस्करणको उक्त सिरिज खेलेको थियो । बंगलादेश ‘ए’ टीमले सन् २०२३ को संस्करण खेलेको थियो ।
यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने उक्त सिरिज नेपालले पहिलो पटक खेल्न लागेको हो ।