

जनकपुरधाम ।
मधेश प्रदेशको मिडिया काउन्सिलमा चारजना सदस्य नियुक्त गरेको छ । सुरेश यादव, रिंकु मिश्र गायत्री, बन्दना झा र मन्नु पासवानलाई नियुक्त गरिएको जानकारी गृह, सञ्चार तथा कानुन मन्त्रालयले दिएको छ ।
गायत्री र बन्दना यसअघि पनि सदस्य रहि सकेका छन् ।
