Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने





काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कुलपति केपी ओलीलाई भेटेर सभाको समय तय गरेका हुन् ।

‘सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुन्छ । कुलपतिलाई पनि जानकारी गराएका छौं’, उपकुलपति केसीले भने ।

असार २० मा त्रिविको वार्षिकोत्सव हो । तर, प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने कार्यक्रम तय भएकाले २२ गतेलाई सभा राख्ने निर्णय भएको हो ।