Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको उत्तर प्रदेशस्थित अमरोहको पटाका कारखानामा विस्फोट, ४ जनाको मृत्यु





एजेन्सी ।
भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी मृत्यु हुनेमा सबै महिलाहरू रहेका छन् ।
विष्फोटबाट ६ महिला घाइते भएका छन् । घाइते महिलाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पटाका कारखानामा भएको विष्फोटको कारण पत्ता लाग्न सकेको छैन । प्रहरीले विष्फोटको कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।