Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

बमको हल्लापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण





एजेन्सी ।
बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार १५६ जना यात्रु बोकेको विमान दिल्ली उड्नासाथ बेला बमको सूचना दिइएको थियो ।
अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि हिजो पनि एयर इन्डियाकै जहाज दुर्घटनामा परेको थियो ।