Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन





मुम्बई ।

बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको निधन भएको छ।  सञ्जय कपूरको ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो।

आज तकको रिपोर्ट अनुसार, बिहीबार बेलायतमा रहेका सञ्जय कपूर पोलो खेलिरहेका थिए। यसै क्रममा सञ्जयलाई हृदयाघात भएको थियो। उनलाई तत्काल चिकित्सा सहायता पनि मिलेको थियो, तर यसको बाबजुद पनि सञ्जयले यस संसारलाई बिदाइ गरे।

सञ्जयले सन् २००३ मा बलिउड अभिनेत्री करिश्मा कपूरसँग विवाह गरेका थिए। तर, विवाहको केही वर्षपछि अभिनेत्री र सञ्जयको सम्बन्ध विच्छेद भयो।

सन् २०१६ मा, करिश्मा र सञ्जयले एक अर्कालाई सम्बन्ध विच्छेद गरेर अलग्गिए। सञ्जय र करिश्माका दुई सन्तान पनि छन्।