Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चाडले अमेरिकी नागरिकलाई लगायो आफ्नो देश प्रवेशमा प्रतिबन्ध





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया र अफ्रिका तथा ल्याटिन अमेरिकाका विभिन्न १२ देशलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएसँगै अफ्रिकी देश चाडले पनि प्रत्युत्तरमा अमेरिकीलाई प्रतिबन्ध लगाएको छ ।
चाडका राष्ट्रपति महमद इब्रिस देबीले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्च भाषामा लेख्दै राष्ट्रपतिले जवाफको सिद्धान्तअनुसार अमेरिकी नागरिकहरुलाई चाड प्रवेशमा रोक लगाएको सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा जोडेका छन्, ‘चाडले हवाईजहाजहरु दिन सक्दैन । अबौँ दिन सक्दैन, तर चाडको गरिमा र गौरव छ ।’