

जनकपुरधाम ।
ट्राफिक जनचेतना कार्यक्रममा मोडेल कलेजका विद्यार्थीहरु पनि सहभागि भएका छन् । ट्राफिकले आजदेखि जनचेतनामूलक सप्ताह कार्यक्रम शुरु गरेको छ ।
सो कार्यक्रमको पहिलो दिन रैलीमा मोडेलका विद्यार्थीहरु पनि सहभागि रहेका थिए ।
जनचेतनामूलक बैनर लिएर नगर परिक्रमा गरिएको थियो ।

