Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुख्यमन्त्री सतिश सिंहको प्रेस सल्लाहकारमा अवधेश झा नियुक्त





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रेस सल्लाहकारमा अवधेश झालाई नियुक्त गरिएको छ । सप्तरी जिल्ला घर भएका झा लामो समयदेखि पत्रकारितामा संलग्न रहेका थिए । कान्तिपुरका सिनियर समाचारदाता रहिसकेका झालाई अनिल कर्णको स्थानमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।