Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसले पनि गणतन्त्रको पक्षमा आमसभा गर्ने





काठमाडौँ ।
नेपाली कांग्रेसले पनि गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने भएको छ । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आमसभा गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
’संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ । मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले भने ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको ¥याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
सत्ता साझेदार प्रमुख दल कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो ।