Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बजेटको ५ प्राथमिकता





काठमाडौँ ।
सरकारले आर्थिक वर्षको बजेटका प्राथमिकता छुट्टाएको छ । संसदमा बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटका उद्देश्य र प्राथमिकता छुट्टाएका हुन् ।
१.उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि ।
२.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार ।
३.सामाजिक क्षेत्रमा गुणात्मक सुधार ।
४.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता ।
५. नागरिक मैत्री सेवा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार ।