Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा हुरीबतास सँगै पानी पर्दै





जनकपुरधाम ।
जनकपुरधाममा हुरी बतास सँगै पानी परिरहेको छ । पोने ७ बजेदेखि चलिरहेको हुरीबतासका कारण जनजीवन प्रभावित भएको छ । जनकपुरधाम नगरका अधिकांश पसलहरु बन्द भएको छ । बजारमा निस्केका दर्जनो व्यक्ति हुरीबतास र पानीका करण समस्यामा परेका छन् । जनकपुरधाम ४ का मनोज मण्डलले हुरीबतास र पानीका कारण बाटोमा घेराएको छु पानी छुटेपछि घर जाउला बताए । जानकारहरुका अनुसार हुरीबतासको बेला बाटोमा हिडनु हुँदैन, बजुली पोलमा टाँगिएका होडिगंबोर्ड खस्दा चोट लाग्ने खतरा हुन्छ । पसलहरुको बोर्ड पनि हाबाका कारण खस्ने गर्छन् ।
पानीका कारण अहिले सडकहरुमा पानि लागेको छ ।