Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तरी गोवाको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु





गोवा ।

उत्तरी गोवाको शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसामा उत्तरी गोवा जिल्ला अस्पतालको अनुगमन गर्दै घाइतेसँग भेटघाट गरेका छन् ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो घ६ना दिनको सुरुवाती समयमा शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भएको हो ।

गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं श्रद्धालु यस उत्सवमा सहभागी हुन मन्दिर पुगेका थिए । भागदौडको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।