Breaking 
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ |

जडिबुटी कारखानामा पनि राजावादीले गरे आगजनी





काठमाडौ

कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीहरूले आगलागी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्।

उनीहरूले त्यहाँ रहेका चारवटा गाडीमा पनि आगजनी गरेका छन्। त्यस्तै प्रदर्शनकारीले काठमाडौँको बालकुमारीमा पनि गाडी जलाएका छन्। राजावादीले सञ्चारगृह, नेकपाएकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि तोडफोड गरेका थिए।

तीनकुने क्षेत्रमा अहिले कर्फ्यु लगाएर सेना खटाइएको छ।