काठमाडौं ।
राजावादी प्रदर्शनमा सहभागीमा आन्दोलनकारीको एक समूहले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी गरेका छन् । प्रहरी प्रभागमा आगजनी गरिएपछि अहिले निभाउने प्रयास भईरहेको छ । यसअघि प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोडका साथै आगजन गरिएको जनाइएको छ ।