Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादीको प्रदर्शनस्थल रणमैदानमा परिणत, केही प्रदर्शनकारी र प्रहरी घाइते





काठमाडौँ ।
राजधानीको तीनकुने क्षेत्र रणमैदान बन्न पुगेको छ । दुई पक्षीय झडपसँगै प्रदर्शनकारीहरुले तोडफोडसंगै एक घरमा आगजनी गरेको दावी समेत गरिएको छ । यद्यपि आगलागी कसरी भयो भन्नेबारे स्पष्ट भएको छैन ।
तर, अहिले घरमा आगलागी हुँदै गर्दा दुई पक्षीय झडप जारी रहेको छ भने प्रहरीको अश्रुग्यास पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् ।
झडपमा दुबैतर्फ घाइते भएको जनाइएको छ । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका हुन् ।
वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो ।