Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाजवादी मोर्चाको रैली सुनधाराबाट शुरु





काठमाडौँ ।
समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट ¥याली सुरु भएको छ ।
¥यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । यो ¥याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।
गणतन्त्रवादीको यस्ता ¥याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् ।