जनकपुरधाम ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढका एक दर्जनभन्दाबढी लाइन होटलहरु बिहिवार राती मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गरेका छन् । खानामा व्यापक सुधार गर्नुपर्नेभएकोले एक हप्ता भित्र सुधार गर्न उहाँले होटल सञ्चालकहरुलाई निर्देशन दिनुभएको छ ।