Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मैथिली पुस्तक ‘खुशी– वीरेन्द्रक यात्राकथा’ अडियो बुकको रुपमा आउने





जनकपुरधाम ।
मैथिली पुस्तक ‘खुशी– वीरेन्द्रक यात्राकथा’ अडियो बुकको रुपमा ल्याउने तैयारी भइरहेकोे छ । मैथिली भाषामा नेपालमा औपचारिक रुपले यसप्रकारको पुस्तक पहिलो आइरहेको छ ।
पत्रकार सुजीतकुमार झाको १७ कृतिको रुपमा रहेको यो पुस्तकको अडियो बनाउने काम अन्तिम चरणमा रहेको छ । पुस्तकको प्रकाशन मोडेल मल्टिपल कलेजले गरेको थियो । अडियो बुकको प्रकाशन पनि मोडेलले नै गरिरहेको छ ।