Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको माधवनारायणस्थित एक होस्टेलमा छात्रा मृत फेला





रौतहट ।
रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा होस्टेलको बाथरुममा मृत फेला परेकी छन् । रौतहटको माधवनारायण नगरपालिका –३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर भएकी १८ वर्षीया छात्रा सुमन कुमारी बैठा आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी छात्रावासको बाथरुममा मृत भेटिएको रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।