Breaking 
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

समाजवादी मोर्चाले विभिन्न ८ रुटबाट रैली निकाल्ने (रुट सहित)





काठमाडौं ।
समाजवादी मोर्चा भोलि शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ । गणतन्त्रको पक्षमा ४ दल सम्मिलित समाजवादी मोर्चाले उपत्यका केन्द्रित प्रदर्शन गर्न लागेको हो ।
मोर्चाले आन्दोलनको विभिन्न ८ ठाउँबाट ¥याली निकालिने रुट सार्वजनिक गरेको छ । माओवादी केन्द्रले ५ वटा रुटबाट ¥याली निकाल्दैछ भने विप्लवले एक, नेसपाले १ नेकपा एकीकृत समाजवादीले २ ठाउँबाट ¥याली निकाल्न लागेको हो ।