Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा वीरगञ्जका मेयर नियुक्त





काठमाडौं ।

नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त भएका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेका हुन् ।

नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।