Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएलमा आज हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएलं) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ ।
दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।
आइपीएल २०२५ शनिबार सुरु भएको हो । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।