Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपा पनि हिन्दू राष्ट्रको पक्षमा जाँदै

महासचिव विनोद सिंह भन्नुहुन्छ – हाम्रा त अधिकांश सदस्य हिन्दू राष्ट्र बनाउने पक्षमा छन्





सुजीतकुमार झा
जनकपुरधाम ।
हिन्दू राष्ट्रको पक्षमा देशका प्रमुख मधेशवादी दल लोसपा पनि देखिएको छ । सो पार्टीका महासचिव विनोद सिंह भन्नुहुन्छ – हाम्रा त अधिकांश सदस्य हिन्दू राष्ट्र बनाउने पक्षमा छन् । तर हामी राजा शासनको पक्षमा छैनौ उहाँले स्पष्ट पार्नुभयो ।
लोसपाको बर्दिवासको बैठकमा चारवटा समूहले प्रस्तुति गर्दा हिन्दू राष्ट्रको पक्षमा जाने भनेका थिए । हामी चाँडै यो सम्बन्धि औपचारिक निर्णय नै गर्नेछु मोडेल खबरसँग कुरा गर्दै महासचिव सिंहले बताउनुभयो । महासचिव सिंहले प्रदेश सरकारको कामकाजदेखि अहिलेको अवस्था सम्बन्धमा आफना धारणा राख्नु भएको छ । कर्मचारी नेताबाट कसरी प्रत्यक्ष राजनीतिमा आउनुभयो सम्बन्धमा उहाँले जानकारी दिनुभयो ।
लोसपा महासचिव विनोद सिंहसँगको कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhaba मा हेर्न एवं सुन्न सकिन्छ ।