Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लामो समय चुम्बन गरेर गिनिज बुकमा नाम लेखाएका पति-पत्नीको सम्बन्ध विच्छेद

बैंकक ।

सबैभन्दा लामो समयसम्म लगातार चुम्बन गरेर विश्व रेकर्ड बनाएका थाई दम्पतीले सम्बन्ध विच्छेद गरेका छन्।

सन् २०१३ मा ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थाइल्यान्डका एक्काचाई तिरानाराट र उनकी पत्नी लक्सानाले हालै सम्बन्ध विच्छेद गरेका हुन्।

विश्वमै सबैभन्दा लामो समय चुम्बन गर्दा उनीहरू २ दिनभन्दा बढी समयसम्म नसुतेर उभिएका थिए। एकअर्कालाई अँगालो हालेर निरन्तर चुम्बन गरेका थिए।

यसअघि २०११ मा पनि एक्काचाई र लक्सानाले ४६ घण्टा २४ मिनेटसम्म चुम्बन गरेर विश्व रेकर्ड बनाएका थिए।