Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वडाध्यक्षको श्रीमतीको निधन हुँदा पालिकाले दियो आधा दिन विदा





सप्तरी ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष ललनकुमार यादवको श्रीमती कुसुमीदेवी यादवको निधनमा आइतबार पालिकाले आधा दिन शोक बिदा दिएको छ ।
पालिका उपाध्यक्ष राजुदेवी यादवले आइतबार विज्ञप्ति जारी गर्दै वडाध्यक्ष यादवकी श्रीमती कुसुमीदेवी यादवको निधनमा शोक व्यक्त गर्दै आइतवार आकस्मिक सेवाबाहेक गाउँपालिका कार्यालय र मातहतका कार्यालयमा आधा दिन बिदा दिइएको उल्लेख गरेकी छन् । उपचारका क्रममा कुसुमीदेवीको आइतबार बिहान विराटनगरमा निधन भएको थियो ।