Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर





काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले क्यानको आगामी वर्षको वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक क्यालेण्डरमा महिला पुरुष क्रिकेटको विभिन्न टोलीले खेल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियोगिताहरु समावेश गरिएको सचिव पारस खड्काले जानकारी दिए । क्यालेण्डर अनुसार सबैभन्दा बढी पुरुष किक्रेट टोलीको खेल खेलाइनेछ ।