Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिपनारायण साहले भने – महावीरको गरिमा बढाउँछु । दिपक कुमार साह ‘मिन्टु’ले भने – अवसर दिनुस राम्रो काम गर्छु

महावीर युवा कमिटीको चुनाबपूर्व अध्यक्ष पदका २ उम्मेदवार मोडेल खबरमा





सुजीतकुमार झा
जनकपुरधाम ।
समाजिक क्षेत्रमा अलग पहिचान बनाएका जनकपुरधामको प्रमुख युवा क्लव महावीर युवा कमिटीको भोलि शनिवार चुनाब हुनेछ । चुनाबपूर्व अध्यक्ष पदका दूबै उम्मेदवारले भने कमिटीक गरिमा घटाउने काम कुनै हालतमा हुन दिन्न ।
अध्यक्ष पदका उम्मेदवार दिपनारायण साहले महावीरको गरिमा बढाउँछु बताउनु भयो । अर्का अध्यक्ष पदका उम्मेदवार दिपक कुमार साह ‘मिन्टु’ले भन्नुभयो – अवसर दिनुस राम्रो काम गर्छु ।
चुनाबमा उम्मेदवारलाई कति खर्च भइरहेको छ ? चुनाब जीतेपछि कुन–कुन काम गर्नुहुन्छ ? समाजसेवामा लाग्नुको पछाडीको कारण के रहेछ ? पूर्व अध्यक्षहरुमध्ये दूबैजनालाई कस–कसले समर्थन गरिरहेको ? यस्ता प्रश्नहरुको उत्तर दूबै उम्मेदवारले कसरी दिए । मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न एवं सुन्न सकिन्छ ।