Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपाको परिपत्र, चैतको पहिलो साता भित्र वडा र पालिका अधिवेशन सक्ने





काठमाडौ।

लोसपा नेपालले आगामी चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न पार्टीका जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । सोमबार अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनलाई मध्यनजर गरेर परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘लोसपा नेपालको निर्वाचन निर्देशिका २०८१ अनुसार धारा (१) (३) बमोजिम वडा अधिवेशन र पालिका अधिवेशन त्यस जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी गराई ८१ चैत ७ भित्र सम्पन्न गरी प्रदेश कार्य समिति तता केन्द्रीय समितिमा लिखित जानकारी गराउन निर्देशन गरिन्छ’, परिपत्रमा भनिएको छ ।

लोसपाले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।