जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आज धनुषाको कमला नगरपालिकाको मंगराहामा मोर्निगंवाक गरेका छन् । सो क्रमममा पार्टी कार्यकर्ता एवं स्थानीयसँग भेटघाट पनि गरेका छन् ।