Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्राविधिक नभएर हो कि ? मधेश प्रदेशका मुख्यमन्त्री औषधी पनि चेकजाँच गर्दै !





जनकपुरधाम ।
महोत्तरीको बर्दिवासमा निजि अस्पतालहरुको अनुगमनको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह औषधी पसलमा गएर औषधी पनि चेकजाँच गर्न थाले । मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमा जानकार प्राविधिकहरु हुँदा पनि उहाँ आफै औषधी सम्म चेक गर्न थालेका छन् ।
मुख्यमन्त्रीको यसप्रकारको अनुगमनको एकातिर प्रशंसा भइरहेको छ भने जानकारहरु भन्छन् – मुख्यसचिव, सचिवहरु उहाँसँग अनुगमनमा किन जाँदैनन् । चेकजाँचको बेल आफनो उपस्थितिमा जानकार प्राविधिकसंग किन जाँच गराउनुहुन्न ।
स्वास्थ्य क्षेत्रमा व्यथिति छन् तर अनुगमनमा टीमवर्क देखिदैनन् नाम नछाप्ने शर्तमा एक जानकारले बताए ।