Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राराव क्याम्पसमा स्ववियू निर्वाचनका लागि निर्वाचन समिति गठन, निर्वाचन अधिकृतमा उपप्रध्यापक धीरेन्द्र





जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा चैत १२ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाबका लागि निर्वाचन समिति गठन गरिएको छ । १३ सदस्यीय निर्वाचन समितिमा निर्वाचन अधिकृत उपप्रध्यापक धीरेन्द्रकुमार यादवलाई बनाइएको छ ।
सदस्य सचिवमा उपप्रध्यापक गुलजार राउत, सदस्यमा उपप्रध्यापक दिलिपकुमार राय, उपप्रध्यापक ज्ञानेन्द्रकमार मल्लिक, प्राध्यापक डा. संजयकुमार, उपप्रध्यापक भरतलाल कर्ण, उपप्रध्यापक धीरेन्द्रकुमार यादव, उपप्रध्यापक डा. रामलखन साह, शिक्षण सहायक जगन्नथ चौधरी, निमित लेखा अधिकृत देवेन्द्रकुमार साह, मु.प्रा.स.(कर्मचारी संघ सभापति) रामबाबु कुशियैत, प्रा.स. ज्ञानेन्द्रलाल कर्ण, प्रा.स. दिप्पुकुमार राय रहेका छन् ।