

जनकपुरधाम ।
समाजसेवी पवन सिंघानिया राजनीतिमा किन आउन चाहँदैनन् ? यो प्रश्न यदाकदा चर्चामा आइरहन्छ । यसप्रश्नको जबाफमा उहाँ भन्नुहुन्छ – राजनीति मेरो वशको विषय छैन, म अहिलेको राजनीतिमा टिक्नै सक्दिन ।
अहिलेको राजनीतिमा किन अपठ्यारो लागि रहेको छ ? साँचो, झूठो कुरो दिनभरी बोलीरहनुस, विना कमिशनको कामै हुँदैनन् तपाई नचाहेरपनि पैसा खानैपर्छ सिस्टम त्यस्ता व्यक्तिलाई मात्रै रुचाउँछ उहाँको कथन रहेको छ ।
पवन सिंघानियाको एकताका जनकपुरधाममा दबंग छबी थियो तर त्यो छबीमा विकास छबी कसरी आयो ? स्वर्गद्वार बनाउन कसरी अघि बढे सहित विभिन्न विषयमा उहाँले स्पष्ट जबाफ दिनुभयो । पवनसँगको EXCLUSIVE कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ ।

