Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित

‘धम्की दिने मेयरको कार्याबाही र शान्तिपूर्ण रुपले कार्यालयमा आफू काम गर्न चाहन्छु’





सुजीतकुमार झा
जनकपुरधाम ।
धनुषाको विदेहनगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई त्यहाँका मेयर र उनका छोराले जानले मार्ने धम्की दिएपछि ४ दिनदेखि कार्यालय जान छोडेका छन् । मोडेल खबरसँग कुरा गर्दै कार्यकारी अधिकृत साहले सुरक्षाकर्मीकै अगाडी विदेहका मेयर बेचन दासले जान मार्ने धम्की दिएको सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न निकायलाई जानकारी गराइसकेको बताउनुभयो ।
म नियम संगत काम गर्न जान चाहन्छु प्रशासन कर्मचारीको लागि के गरिरहेका छन् हामी प्रतीक्षा गरिरहेका छौ । दूई दिनमा कुनै निकास भएन भने म कार्यालय जान्छु त्यसको परिणाम जे हुन्छ उहाँले एक प्रश्नको जबाफमा बताउनुभयो ।
दिपेन्द्र साहले अहिलेसम्मको बस्तुस्थिति के रहेछ मोडेल खबरलाई बताउनु भएको छ । दिपेन्द्रसँगको EXCLUSIVE कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar मा हेर्न र सुन्न सकिन्छ ।