Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिल्ली रेल्वेस्टेशनमा भएको भगदड़मा १८ जनाको मृत्यु





न्यू दिल्ली ।
भारतको राजधानी दिल्ली स्थित एक रेल्वे स्टेशनमा भएको भगदड़मा १८ जनमो मृत्यु भएको छ । घाइतेहरुको संख्या पनि निकै रहेको छ । गएराती नेपाली समय अनुसार १० बजे सो घटना भएको छ । प्रयागराज महाकुम्भ जानका लागि रेल्वे स्टेशनमा निकै भीड़ भएको थियो रेलमा चढने प्रयास गरिरहेको बेला सो घटना भएको छ ।
घाइतेहरुको उपचार दिल्लीको एलएनजेपी अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार मृतकहरुलाई पनि सोही अस्पतालमा राखिएको छ ।
मृतकको नामावली
१. आहा देवी (७९ वर्ष) पत्नी रविन्दी नाथ निवासी बक्सर, बिहार
२. पिंकी देवी (४१ वर्ष) पत्नी उपेन्द्र शर्मा निवासी संगम विहार, दिल्ली
३. शीला देवी (५० वर्ष) पत्नी उमेश गिरी निवासी सरिता विहार, दिल्ली
४. व्योम (२५ वर्ष) पुत्र धर्मवीर निवासी बवाना, दिल्ली
५. पूनम देवी (४० वर्ष) पत्नी मेघनाथ निवासी सारण, बिहार
६. ललिता देवी (३५ वर्ष) पत्नी संतोष निवासी परना, बिहार
७. सुरुचि पुत्री (११ वर्ष) मनोज शाह निवासी मुजफ्फरपुर, बिहार
८. कृष्णा देवी (४० वर्ष) पत्नी विजय शाह निवासी समस्तीपुर, बिहार
९. विजय साह (१५ वर्ष) पुत्र राम सरूप साह निवासी समस्तीपुर, बिहार
१०. नीरज (१२ वर्ष) पुत्र इंद्रजीत पासवान निवासी वैशाली, बिहार
११. शांति देवी (४० वर्ष) पत्नी राज कुमार मांझी निवासी नवादा, बिहार
१२. पूजा कुमार (८ वर्ष) पुत्री राज कुमार मांझी निवासी नवादा, बिहार
१३. संगीता मलिक (३४ वर्ष) पत्नी मोहित मलिक निवासी भिवानी, हरियाणा
१४. पूनम (३४ वर्ष) पत्नी वीरेंद्र सिंह निवासी महावीर एन्क्लेव, दिल्ली
१५. ममता झा (४० वर्ष) पत्नी विपिन झा निवासी नांगलोई, दिल्ली
१६. रिया सिंह (७ वर्ष) पुत्री ओपिल सिंह निवासी सागरपुर, दिल्ली
१७. बेबी कुमारी (२४ वर्ष) पुत्री प्रभु साह निवासी बिजवासन, दिल्ली
१८. मनोज (४७ वर्ष) पुत्र पंचदेव कुशवाह निवासी नांगलोई, दिल्ली