Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

अरविन्द केजरीवाल पराजित भए लगत्तै दिल्लीस्थित मुख्यमन्त्री सचिवालय गरियो सिल





एजेन्सी ।
आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले चुनाव हारेपछि दिल्लीमा हलचल मच्चिएको छ । त्यसलगत्तै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ ।
दिल्ली सरकारको दस्तावेज सुरक्षित राख्नका लागि केन्द्रीय सरकारले त्यसलाई सिल गरिएको बताइएको छ । दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन । अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन् । अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सिल गरेको हो ।