Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

नयाँ दिल्ली सिटबाट अरविन्द केजरीवाल पराजित

आम आदमी पार्टीका मनिष सिसौदिया पनि पराजित





एजेन्सी ।
भारतको राजधानी दिल्लीको विधानसभा चुनावमा अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवाललाई भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्माले पराजित गरेका हुन् । भारतीय जनता पार्टीका उम्मेदवार वर्माले केजरीवाललाई ३ हजार १ सय ८२ मतान्तरले पराजित गरेका हुन् ।
यस अघि आम आदमी पार्टीका अर्का बरिष्ठ नेता मनिष सिसौदिया समेत दिल्लीको जंगापुर सीटबाट पराजित भई सकेका छन् । सिसौदिया ६ सयको मतान्तरले पराजित भएका हुन् ।