Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

दिल्लीमा भाजपाको पूर्णबहुमत आउने संकेत, १२ बजेसम्ममा भाजपालाई ४६ आमआदमीलाई २४ सिटमा बढत





न्यू दिल्ली ।
दिल्ली विधानसभाको मतगणना आज बिहानदेखि जारी रहेको छ । मध्यान्ह १२ बजेसम्म भाजपा ४६ आमआदमी पार्टी २४ सिटमा बढत देखिएको छ । आमआदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवाल ४५० मत र दिल्लीका मुख्यमन्त्री आतिशी पनि २८०० मतले पछाडी रहेकी छिन्
यता उत्तरप्रदेशको मिल्कीपुरमा संसदको चुनावमा पनि भाजपा अगाडी रहेका छन् । भाजपा १७ हजार मतले अगाडी रहेको छ ।