Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरस्वती पूजा धूमधामका साथ मनाइदै (फोटो फिचर)





जनकपुरधाम ।
आज हिन्दु धर्माबलम्बीहरुले विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा अराधना गरी वसन्त पञ्चमी मनाउँदै छन् ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा अराधना गर्ने परम्परा रहेको छ । जनकपुरधामको विभिन्न विद्यालय, कलेज, शैक्षिक प्रतिष्ठानका साथै चोक चोकमा सरस्वती पूजाको आयोजना गरिएको छ ।